×

NIC ASIA

कांग्रेस संसदीय दलको बैठक

कांग्रेसको आरोप– मन्त्रीमाथि सहकारी ठगीमा प्रश्न उठेपछि सरकारले संसद् अधिवेशन अन्त्य गर्‍यो

काठमाडाैं | बैशाख २, २०८१

Prabhu Bank
NTC
Premier Steels

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारी ठगीमा जोडिएका मन्त्रीबारे प्रश्न उठ्न थालेपछि संसद्को अधिवेशन अन्त्य गरिएको आरोप लगाएको छ । अधिवेशन अन्त्य गर्ने सरकारको निर्णयप्रति कांग्रेसले निन्दा र भत्र्सना गरेको छ । 

Muktinath Bank

आइतवार बसेको कांग्रेस संसदीय दलको बैठकले सदनमा उठेका प्रश्नबाट भागेर सरकार भाग्ने काम गरेको निष्कर्ष निकालेको हो । सरकारले संसदीय मूल्य–मान्यताको बर्खिलाप गरेको निष्कर्ष बैठकले निकालेको कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘सरकारमा रहेका बहालवाला मन्त्री सकारी ठगीमा जोडिएकोबारे संसदीय छानबिनको माग प्रतिपक्षी दलले गरिरहेका थिए । सरकारले सदनमा बहुसंख्यक सदस्यले उठाएको विषयमा निष्कर्षमा पुग्नु पर्नेमा संसद्बाट भाग्ने काम गरेको छ । यो संसदीय मूल्य–मान्यताको बर्खिलाप हो,’ लेखकले भने । 


Advertisment
Nabil box
Kumari

कांग्रेसले सहकारी ठगीमा जोडिएका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको सम्बन्धमा संसदीय छानबिनको माग गर्दै आइरहेको थियो । ‘सहकारी ठगीमा उपप्रधानमन्त्रीको संलग्नतको विषय तथ्य र प्रमाणका आधारमा उठाउँदै आएपनि कांग्रेसले संसद् अवरुद्ध गरेको थिएन । सरकारको तानशाहीका कारण दुई दिन अवरुद्ध भएको हो,’ लेखकले भने । 

Vianet communication

आइतवारदेखि संसद्को अधिवशन अन्त्य गरिएको विषयमा छलफल गर्न कांग्रेसको बैठक बसेको थियो । बैठकका कांग्रेस संसदीय दलका नेतासमेत रहेका पार्टी सभापति शेरबहादुर देउवाले लाखौँ सर्वसाधारणको पैसा जोखिममा परेकोले सहकारी ठगीमा संसदीय छानबिनको माग गरिएको बताएका थिए । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x