×

NMB BANK
NIC ASIA

डा. केसी काठमाडौं जान मानेनन्, भन्छन्–मलाई सरकारले अपहरण गर्न खोज्यो

साउन ३, २०७५

NTC
Premier Steels

जुम्ला– जुम्लामा आमरण अनसन बसिरहेका डा. गोविन्द केसीले काठमाडौं जान अस्विकार गरेका छन् । उनले आफूलाई अपहरण गरेर काठमाडौं लान खोजेको आरोप लगाएका छन् । 

Muktinath Bank

जुम्लाको कर्णाली विज्ञान स्वास्थ्य प्रतिस्ठानमा २० दिन देखि अनशन बसिरहेका डा. केसीले पत्रकारहरुसँग कुरा गर्दै आफ्नो अभियान तुहाउनका लागि सरकारले गुण्डागर्दी सैलीमा आफूलाई अपहरण गरेर काठमाडौं लान खोजेको आरोप लगाए  ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘मेरो नागरिक अधिकार खोस्ने अधिकार कसैलाई छैन, गुन्डागर्दी चल्दैन’ डा. केसीले भने,‘ सरकार माफिया डन र अधिनायकवाद पोस्नतर्फ लागेको छ माफिया र डनहरुको हार हुन्छ जनताको जीत हुन्छ ।’


Advertisment
Nabil box
Kumari

उनले आफ्नो स्वास्थ्यप्रति सरकार संवेदनशील भए आफ्ना सबै माग पूरा गर्न सरकारलाई माग गरे । ‘मेरो स्वास्थ्य प्रति सरकार धेरै चिन्तित, संवेदनशील छ भने मेरो माग पूरा गर्न लाग्नु पर्यो’ डा. केसीले भने,‘सबै माग पूरा गर्नुपर्छ त्यसपछि त म अनशन तोडिहाल्छु नि !’

Vianet communication

जुम्ला चन्दननाथ बाबाको पवित्र तिस्र्थस्थल भएको भन्दै अनशनलाई जारी राख्ने डा. केसीको भनाइ थियो । 

आफ्नो उपचारमा संलग्न  चिकित्सक र नर्सले राम्रो उपचार दिएकोमा सन्तुष्ट रहेको डा. केसीले बताए । 

यसअघि सरकारले डा. केसीलाई काठमाडौं ल्यान भन्दै हेलिकप्टर पठाएको थियो । 


 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x