×

NMB BANK
NIC ASIA

निर्मला पन्तको हत्यारा खोजिरहेको टोलीले भेट्टायो भान्सामा गाडिएको १८ किलो सुन !

फागुन २, २०७५

NTC
Premier Steels

काठमाडौं -कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर २ दशरथबस्तीस्थित एक घरबाट प्रहरीले बिहीवार १८ किलो सुन बरामद गर्‍यो ।

Muktinath Bank

गाडेर राखिएको अवस्थामा उक्त परिमाणमा सुन बरामद भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक एसपी आभूषण तिमिल्सिनाले लोकान्तरलाई जानकारी दिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

स्थानीय शंकर भनिने भरत विश्वकर्माको भान्सा घरमा सुन गाडेर राखिएको गोप्य सूचनाका आधारमा प्रहरी टोली खटिएको थियो ।


Advertisment
Nabil box
Kumari

पुनर्वास २ का वडाध्यक्ष सन्तकुमार चौधरीका अनुसार भरत मजदूरीका शिलशिलामा भारतको कोलकत्तामा छन् । उक्त परिवारको आर्थिक अवस्था सामान्य रहेको वडाध्यक्ष चौधरीले बताए ।

Vianet communication

सुन बरामद गर्ने टोलीमा कैलालीका एसपी तिमिल्सिनाका अलावा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का एसपी सुदीप गिरी र महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखा काठमाडौंका डीएसपी रुगम कुँवर पनि थिए ।

कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको छानबिन र दोषी पहिचानका लागि एसपी गिरी र डीएसपी कुँवर करीब ३ महिनादेखि कञ्चनपुरमा छन् ।

निर्मलाको हत्यारा अहिलेसम्म पत्ता लाग्न सकेको छैन ।

केन्द्र र जिप्रका कैलालीको टोलीले इप्रका त्रिभुवनबस्तीसँग समन्वय गरी सुन बरामद गरेको हो । आफ्नै जिल्लामा घटना भएपनि जिप्रका कञ्चनपुरको टोली भने सामेल भएन । 

उपराष्ट्रपति नन्दबहादुर पुन कञ्चनपुरमा रहेकाले जिप्रका कञ्चनपुरको टोली उनकै सुरक्षामा खटिएको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २७, २०८०

निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...

चैत २७, २०८०

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...

पुस २१, २०८०

यातायात कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा ठूलो संख्यामा अवैध लाइसेन्स बाँडिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको छ । लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमा...

कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x