×

NMB BANK
NIC ASIA

बन्यो प्यास मेटाउने रोबोट !

जेठ ३, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – भारतको मुम्बईमा पानी पियाउने रोबोट निर्माण गरिएको छ । 

Muktinath Bank

नीलो एलईडी आँखा भएको यो रोबोट हेर्दाखेरी कूल देखिन्छ अनि यसले गर्मीमा मानिसहरूलाई चिसो पानी पनि पियाउँछ । रोबोटमा रहेको ओपन थिच्दा पानीको बोतल हातमा आइपुग्छ । रोचक कुरा त के भने यो रोबोट १२ देखि १५ वर्ष उमेरका बालबालिकाले बनाएका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मुम्बईको अँधेरीस्थित एसपी रोबोटिक्स मेकर्स ल्याबमा आठजना बालबालिकालाई रोबोटिक्सको तालिम दिएको थियो । ती बालबालिकाले एक महिना लगाएर रोबोटिक्स कक्षामा ज्यास्पर नामक रोबोट बनाएका हुन् । 


Advertisment
Nabil box
Kumari

Vianet communication
Laxmi Bank

एसपी रोबोटिक्सका मेन्टर आनन्द मुठरियाले भने, ‘अमेरिकामा डेलिभरी रोबोट प्रचलनमा छ । हाम्रा विद्यार्थीहरूले पनि त्यस्तै रोबोट बनाउने इच्छा देखाए र बनाए ।’

ज्यास्पर एन्ड्रोइड यापबाट चल्ने रोबोट हो । यसले एकपटकमा ५० वटा बोतल निकाल्छ । विद्यार्थीहरूले यसलाई व्यस्त स्थानमा लग्छन् र छेउमा बसेर यसलाई सञ्चालन गर्छन् । यसमा भएको आवाज प्रणालीले वरपरका मानिसलाई टन्न पानी पिइरहन सल्लाह दिन्छ ।

रोबोट बनाउनका लागि रोबोटिक्स, ब्लुटूथ कन्फिगरेसन र कोडिङका अवधारणा सिकेका थिए र रोबोट बनाउन त्यसको उपयोग गरे । अल्ट्रासोनिक सेन्सर, जीपीएस र क्यामरा लगाएर यसलाई स्वचालित बनाउने विषयमा विद्यार्थीहरू अनुसन्धान गरिरहेका छन् ।

एजेन्सी
 

hAMROPATRO BELOW NEWS
TATA Below
जेठ ३०, २०८०

भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको  छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...

चैत १७, २०८०

चीनका झाङ जिलोङ नामका युवा सामान्य जीवन बिताइरहेका थिए । साधारण फ्ल्याटमा बस्थे । उनले भर्खरै स्नातक गरेका थिए। स्नातक गरेपछि घरपरिवारको ऋण चुक्ता गर्न बिस्तारै सहयोग गर्न सकियोस् भनेर जागिर गर्ने सोचमा थिए । ...

कात्तिक १८, २०७८

कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...

असोज १९, २०७८

काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...

भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

जेठ ११, २०८०

साइकलको पांग्रा गोलो हुने गरेको सबैलाई थाहा छ ।  तर चौकोर पांग्रा भएको साइकल पनि बनेको छ ।  यसको पांग्रामा ट्यांकको जस्तो ट्य्राक जडान गरिएको छ । साइकल हाँक्ने व्यक्तिले पाइडल मार्दा ट्य्राक सम्प...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x