×

NMB BANK
NIC ASIA

मोदीलाई कुदृष्टि नलागोस् भनी बनारसको कालभैरव मन्दिरमा पूजा

जेठ १२, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – भारतका प्रधानमन्त्री नरेन्द्र मोदीका समर्थकहरू उनीमाथि खराब  नजर नपरोस् भन्ने कामना राख्छन् । त्यसैले गर्दा उनीहरूले काशीको बाबा कालभैरवको मन्दिरमा पूजाआजा गरेका छन् । 

Muktinath Bank

उनीहरूले कालभैरव मन्दिरमा प्रधानमन्त्री मोदीको कटआउट राखेर विशेष पूजा गरे अनि झारफुक गरेर खराब नजर पनि उतारे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कालभैरवका पुजारीहरूले आइतवार मोदीको कटआउटलाई दण्डले झारफुक गरे अनि कालभैरवको रक्षाकवचका रूपमा ताबिज पनि बाँधे । 


Advertisment
Nabil box
Kumari

उनीहरूले बटुक भैरव स्तोत्र, कालभैरव अष्टक स्तोत्र र नवग्रह शान्ति पूजन पनि गरे । यसो गर्दा देशका प्रधानमन्त्रीमाथि कुदृष्टि बाधाबाट मुक्ति प्राप्त हुने र बाबा कालभैरवको आशीर्वाद रहिरहने उनीहरूको आशा छ । 

Vianet communication
Laxmi Bank

त्यसबाहेक कालभैरवका पुजारीहरूले मन्दिरको गर्भगृहमा पनि मोदीको कटआउट लगेर सर्स्युँको तेल, रक्सी र मिठाइबाट प्रधानमन्त्री मोदीको कुदृष्टि फ्याँकेर कालभैरवको आशीर्वाद दिलाए । अनि त्यो मिठाइलाई परम्परा अनुसार मन्दिर बाहिर सुँगुरलाई खुवाइयो ।

एजेन्सी 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

सनातन धर्ममा गोत्रको धेरै महत्व हुन्छ । ‘गोत्र’को शाब्दिक अर्थ त धेरै व्यापक हुन्छ । यद्यपि विद्वानहरुले समय–समयमा यसरबारे यथोचित व्यख्या गरेका छन् ।  ‘गो’ अर्थात् इन्द्रिय, र &...

कात्तिक १९, २०८०

महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो ।  यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीह...

कात्तिक २८, २०८०

वास्तुशास्त्र अनुसार घरमा कुन ठाउँमा के कुरा राख्ने नियमको पालना गर्दा सुखसमृद्धि प्राप्त हुन्छ । वास्तु पालन नगर्दा भने स्वास्थ्य र धनहानिका अलावा अन्य धेरै समस्याबाट ग्रस्त भइन्छ । खराब भएको र टुटेफुटेको सामान घ...

कात्तिक २९, २०८०

महाभारतको युद्धमा धेरै शूरवीरले आफ्नो प्राण को आहुति दिएका थिए । यो यस्तो युद्ध थियो जसले कुरुक्षेत्र को धरतीलाई रक्तरंजित बनाएको थियो ।  रगत यति धेरै बगेको थियो कि आज पनि उक्त स्थानको माटो रातो छ ।&...

कात्तिक १७, २०८०

काठमाडौं -केही मानिस धार्मिक मान्यताका कारण लसुन र प्याज खाँदैनन् । विशेषगरी ब्राह्मणहरू लसुन प्याज खाँदैनन् । यसरी नखानुका वैज्ञानिक र धार्मिक कारण छन् । आयुर्वेदका अनुसार खाद्य पदार्थलाई तीनवटा श्रेणीमा बाँड...

कात्तिक २१, २०८०

घरमा माउसुली देखिनु एक सामान्य घटना हो । सामान्यरुपमा हेर्दा यो एक जीव हो तर जीव जन्तु मनुष्यको प्रकृतिको एक महत्वपूर्ण हिस्सा मान्ने हिन्दू शास्त्रमा माउसुली बारे जोडिएको गतिविधिबारे विस्तृत जानकारी छ ।...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x