भदौ ७, २०८०
चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...
काठमाडौं – अमेरिकाको वाशिङटन राज्यमा रहेको टाकोमाका ग्रेग ओभरटन स्विट्जरल्यान्डको लाउटेनब्रुनेनमा प्याराग्लाइडिङ गर्दै गर्दा दुर्घटनामा परेका छन् ।
उनी चट्टाने भीरमा ठोकिएका थिए तर उनी प्यारासुट मिलाएर भुइँमा सुरक्षित रूपमा अवतरण गर्न सफल भए ।
उनको प्यारासुटको छेउको भाग बिग्रेपछि उनी देब्रेतर्फ हुँदै भीरमा ठोकिन पुगे ।
ग्रेगको टाउको भीरमा ठोकियो र उनी पल्टिए र उनको प्यारासुट चट्टानमा अड्कियो ।
तर उनी दाहिनेतिर फर्किन सफल भए र पाँच मिनेटभित्र सुरक्षित हुन सफल भए ।
ग्रेगले असार २५ गते भएको यो दुर्घटनाको भिडियो बनाएका छन् । उनले थप चोटपटक लाग्ने स्थितिबाट बचेको भिडियोमा देख्न पाइन्छ ।
भिडियोमा उनी स्विट्जरल्यान्डको म्युरेनबाट उडेपछि सबै कुरा शान्त रहेको र एक उपत्यकामा आइपुगेपछि गडबडी शुरू भएको देखिन्छ ।
ग्रेगको ग्लाइडर देब्रेबाट दाहिनेतर्फ अनियन्त्रित रूपमा बांगिएको अनि ग्रेगले यस परिस्थितिलाई सुधार्न चाहेको देखिन्छ । अनि उनी डरले चिच्याएको सुनिन्छ ।
नियन्त्रण गुमाएपछि उनी चट्टानमा ठोकिन्छन् र पर्वतबाट चिप्लिन्छन् । यस क्रममा उनी चिच्याउँछन् ।
पीडाका कारण कराउँदै ग्रेगले आफूलाई सही स्थानमा राख्न सफल हुन्छन् र केही मिनेटपछि सामान्य अवतरण गर्छन् ।
एजेन्सी
चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...
कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...
काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...
चीनका झाङ जिलोङ नामका युवा सामान्य जीवन बिताइरहेका थिए । साधारण फ्ल्याटमा बस्थे । उनले भर्खरै स्नातक गरेका थिए। स्नातक गरेपछि घरपरिवारको ऋण चुक्ता गर्न बिस्तारै सहयोग गर्न सकियोस् भनेर जागिर गर्ने सोचमा थिए । ...
साइकलको पांग्रा गोलो हुने गरेको सबैलाई थाहा छ । तर चौकोर पांग्रा भएको साइकल पनि बनेको छ । यसको पांग्रामा ट्यांकको जस्तो ट्य्राक जडान गरिएको छ । साइकल हाँक्ने व्यक्तिले पाइडल मार्दा ट्य्राक सम्प...
पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् । भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...