असोज १, २०८१
प्रेमी-प्रेमिकाबीच फोनमा घण्टौं कुराकानी भएको त सुन्नु/देख्नु भएकै होला । उनीहरूबीच बारम्बार फोन संवाद हुनु पनि स्वाभाविक र सामान्यजस्तै नै भयो । तर, एउटा श्रीमानले श्रीमतीलाई दैनिक सयौं पटक फोन गरेको सुन्नुभए...
काठमाडाैं | जेठ ३१, २०८०
पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् ।
भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनलाई सालोले नै फेला पारेका हुन् ।
गत जनवरी ३१ मा बेपत्ता ससुरालीबाट बेपत्ता भएका थिए । उनका आफन्तले भने अपहरण भएको भन्दै प्रहरीमा उजुरीसमेत दिएका थिए ।
त्यसपछि दुवै परिवारले खुब खोजे पनि फेला पार्न सकेका थिएनन् । पाँच महिनासम्म पनि फेला नपरेपछि उनी मरिसकेको भन्दै आफन्तले आशा मारिसकेका थिए ।
तर, पाँच महिनापछि उनी एकाएक फेला परेका हुन् । निशान्तका सालो रविशंकर कामले नोयडा आएका बेला उनलाई फेला परेका हुन् ।
समाचारमा जनाइए अनुसार एक पसलमा सालो निशान्त म:म खान जाँदा एउटा भिखारीलाई पसलेले भगाइरहेका थिए । रविशंकले माया लागेर एक प्लेट म:म दिन भने । पछि नाम र ठेगाना सोध्दा आफ्नै भिना निस्किए ।
उनी फेला परेपछि प्रहरीलाई गरिएको थियो । प्रहरीले आफन्तलाई बुझाएको छ । उनी भेटिएसँगै दुवै परिवामा खुसीयाली छाएको छ ।
प्रेमी-प्रेमिकाबीच फोनमा घण्टौं कुराकानी भएको त सुन्नु/देख्नु भएकै होला । उनीहरूबीच बारम्बार फोन संवाद हुनु पनि स्वाभाविक र सामान्यजस्तै नै भयो । तर, एउटा श्रीमानले श्रीमतीलाई दैनिक सयौं पटक फोन गरेको सुन्नुभए...
गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ । झुलबाहिर बस्दा वा लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम । ...
इरानमा अचम्मको घटना भएको छ । माछाको वर्षा भएको हो । इरानका सडकमा आकाशबाट माछाको वर्षा भइरहेको भिडियोमा देख्न सकिन्छ । इरानका सडक माछामय भएका छन् । ती माछा जिउँदै जमिनसम्म आइपुगेका छन् । ती चल्मल...
चीनका झाङ जिलोङ नामका युवा सामान्य जीवन बिताइरहेका थिए । साधारण फ्ल्याटमा बस्थे । उनले भर्खरै स्नातक गरेका थिए। स्नातक गरेपछि घरपरिवारको ऋण चुक्ता गर्न बिस्तारै सहयोग गर्न सकियोस् भनेर जागिर गर्ने सोचमा थिए । ...
भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...
विवाह गर्न अस्वीकार गरेपछि २६ वर्षीया युवतीले आफ्नो प्रेमीको गोप्य भाग ( गुप्तांग) काटिदिएकी छन् । प्रेमीले विवाह गर्न अस्वीकार गरेपछि ती युवतीले चक्कु प्रयोग गरी गोप्य अंग काटिदिएकी हुन् । १६ अगस्टमा भएको घट...
संसारमा सर्वाधिक धर्मछाडा, बेइमान र हिंस्रक प्राणी को हो भनेर सोध्ने हो भने शायद एकै किसिमको उत्तर पाउन सकिन्न । कसैले केही भन्लान्, कसैले केही । कसैको नजरमा बाघभालु आदि वन्य जनावर पर्लान्, कसैको नजरमा अरू नै ...
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले सशस्त्र संघर्ष शुरू गरेपछि सबैभन्दा बढी चर्चामा उसको विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) रह्यो । भूमिगत पार्टीको खुला मोर्चामा यु...
हामीसँग पर्खिने र हेर्ने समय छैन । विगतमा गुजारेको अनुत्पादक समयको क्षतिपूर्ति स्वरूप दिनरात काम गर्नुपर्ने र आउने पुस्ताको निम्ति सुविस्ताको जीवन बिताउने वातावरण बनाइदिने जिम्मेवारी हाम्रै हो । र, अर्को कुरा अह...