जेठ ३१, २०८०
पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् । भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...
विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ।
तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो।
तर, तपाईँलाई थाहा नहुन सक्छ विश्वमा यस्ता पनि देश छन्, जहाँ लिखित संविधान छैन।
तर तपाईँलाई लाग्ला त्यसो भए शासन व्यवस्था कसरी चलिरहेको छ?
थाहा पाउनुहोस् लिखित संविधान नभएका देशबारे
इङल्यान्ड अर्थात युनाइटेड किन्डममा लिखित संविधान छैन। यहाँ पहिलेदेखि नै केही नियम बनाइएको छ, तिनै नियमका आधारमा शासन चल्छ।
यी नियम संविधानको अधिनियम बराबर महत्व राख्छन्। इङल्यान्डको कानूनलाई समय र परिस्थिति अनुसार संसदबाट संशोधन गरिँदै आएको छ।
साउदी अरबमा रहेका अचम्मका कानुनबारे तपाईँले सुन्नु भएकै होला। तर यो देशमा पनि लिखित संविधान छैन।
यहाँ पनि धर्मग्रन्थ कुरानमा लेखिएको कुरालाई नै सर्वोच्च मानेर फैसला गरिने गरिएको छ।
सन् १९४८ मा स्वतन्त्र भएको इजराइलमा पनि आफ्नो लिखित संविधान छैन।
यद्यपि यो देश स्वतन्त्र भएपछि संविधान बनाउने प्रयास गरिएको थियो। तर संसदमा आपसी मतभेदका कारण लिखित संविधान जारी हुन सकेन। यहाँ अलिखित संविधानले मान्यता पाएको छ। जसबाट पूरै देशको शासन व्यवस्था चल्दै आएको छ।
दक्षिण पश्चिमी प्रशान्त महासागरस्थित द्वीपीय देश न्यूजील्यान्डमा पनि लिखित संविधान छैन।
यहाँ अलिखित संविधान छ, जसको आधारमा न्याय र प्रशासनिक व्यवस्था चल्दछ। पहिले बनेका कानुनलाई आधार मानेर यहाँ शासन चल्दै आएको छ।
उत्तरी अमेरिकी देश क्यानडामा संविधानलाई लिएर विवाद छ। केही मान्छेको मान्यता छ कि अलिखित संविधानबाट शासन चलिरहेको छ।
तर, केही मान्छेको भनाइ छ यहाँ लिखित संविधान छ। क्यानडामा लिखित संविधान त छ, तर यहाँको सरकार अलिखित संविधानको नियमलाई पालना गर्ने गरेको छ।-एजेन्सी
पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् । भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...
इरानमा अचम्मको घटना भएको छ । माछाको वर्षा भएको हो । इरानका सडकमा आकाशबाट माछाको वर्षा भइरहेको भिडियोमा देख्न सकिन्छ । इरानका सडक माछामय भएका छन् । ती माछा जिउँदै जमिनसम्म आइपुगेका छन् । ती चल्मल...
चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...
चीनका झाङ जिलोङ नामका युवा सामान्य जीवन बिताइरहेका थिए । साधारण फ्ल्याटमा बस्थे । उनले भर्खरै स्नातक गरेका थिए। स्नातक गरेपछि घरपरिवारको ऋण चुक्ता गर्न बिस्तारै सहयोग गर्न सकियोस् भनेर जागिर गर्ने सोचमा थिए । ...
कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...
गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ । झुलबाहिर बस्दा वा लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम । ...
एक सज्जन विद्या प्रचारका लागि हिँडे । केही पर पुगेपछि खाना पकाउन लागेका थिए हातै पोले । त्यसपछि नजिकै चौरमा चुलढुङ्गो लगाए भाँडो बसाए । अर्का एक सज्जनले सोधे– ‘के हो यो ?’ उत्तर आयो&ndash...
२०७८ भदौ ३१ गते काठमाडौंको महाराजगञ्जस्थित आफ्नै निवासमा किसान श्रेष्ठले नेता र सांसदहरूलाई दहीचिउरा र तरकारीसहित खाजा खुवाएका थिए । त्यहीबाट नेकपा (एमाले) वैधानिक रूपमा विभाजन गर्ने प्रष्ट खाका कोरिएको थिय...
प्राकृतिक एवं सांस्कृतिक सम्पदा र मनोरम सुन्दरताका कारण नेपालको पर्यटन क्षेत्र आर्थिक सम्भावनाले भरिपूर्ण छ । विविधताको प्रकृति, मौलिक सांस्कृतिक तथा पूरातात्त्विक सम्पदा र धार्मिक क्षेत्रको तुलनात्मक लाभ प्रचुर भएकाल...