कात्तिक २१, २०८०
काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ । विश्वभर नै आलुको बढी प्रयोग हुने ...
तपाईं आफ्नो अनुहारमा कत्तिको ध्यान दिनुहुन्छ ? कि अनुहारलाई फोहोर नै छोड्ने खालको हुनुहुन्छ ? तपाईं जस्तो खालको भएपनि तपाईंको अनुहारमा हजारौं कीरा सल्बलाइरहेका छन् ।
यो कुनै गफ हैन । अनुहारमा हिँड्ने कीराका सम्बन्धमा सन् १८४२ मै खोज भएको थियो । कानमा जम्ने फोहोरमा यो कीरा भेटिएको थियो । यो सूक्ष्मजीवको आठवटा खुट्टा हुन्छन् र यो माकुराको प्रजातिको हो ।
तर यो कीरा अनुहारमा पनि भेटिन्छ कि भेटिँदैन भनी प्रस्ट भएको थिएन ।
तर अहिले वैज्ञानिकहरूले दाबी गरेअनुसार दुई प्रजातिका सूक्ष्मजीवहरू मानिसको अनुहारमा बस्न मन पराउँछन् । यिनीहरूको नाम डेमोडेक्स फोलीक्युलोरम र डी ब्रेभिस हो ।
यी दुवैको आकार कीराको जस्तै हुन्छ र यिनको खुट्टा पनि सानै हुन्छ । तर यिनीहरू माकुरो प्रजातिका कीरा हुन् ।
सबभन्दा महत्त्वपूर्ण कुरा त यी कीराहरूले मलत्याग गर्न सक्दैनन् । जिन्दगीभरि यिनीहरू शरीरमै मल बोकेर बस्छन् र मरेपछि यिनीहरूको जिउ फुट्छ । त्यसपछि सबै ब्याक्टेरिया तपाईंको छालामा फैलिन्छ ।
अमेरिकाको नर्थ क्यारोलाइना स्टेट विश्वविद्यालयकी प्राध्यापक डा मेगन थाइमसका अनुसार यी ब्याक्टेरियाहरूले अनुहारको छाला नै खाइदिन्छन् । यिनीहरूले छालाका मृत कोशिकाका साथसाथै अनुहारबाट निस्कने तेल पनि खान्छन् ।
हुन त यी सूक्ष्मजीवबाट तपाईंलाई कुनै हानि हुँदैन तर यिनीहरूले रोसेकीय नामक छालारोग ल्याइदिन्छन् । यो रोग लागेपछि अनुहारमा ससाना डल्ला आउँछन् र अनुहार रातो देखिन थाल्छ । यस्तो समस्या भएको मानिसको छालामा ब्याक्टेरिया १० गुणा बढी हुन्छ ।
हुन त यी ब्याक्टेरियाबाट छुटकारा पाउनका लागि उपचारको सुविधा छ तर यिनीहरूलाई जरैबाट हटाउन असम्भव छ । उपचार गरेको ६ हप्तामा यिनीहरू अनुहारमा आइहाल्छन् । तपाईंमा भएको रोगप्रतिरोधात्मक क्षमताले यी ब्याक्टेरियासँग कत्तिको लड्न सक्छन् भन्ने कुरा निर्धारित गर्छ ।
काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ । विश्वभर नै आलुको बढी प्रयोग हुने ...
काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...
कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १ तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...
काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...
स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...
धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...