२१ असार २०८३, आइतबार

प्रधानमन्त्री ओलीको नामको वेबसाइटमा अश्लील भिडियो, अनुसन्धान शुरू

फागुन ४, २०७६
प्रधानमन्त्री ओलीको नामको वेबसाइटमा अश्लील भिडियो, अनुसन्धान शुरू

प्रधानमन्त्री केपी शर्मा ओलीका नामबाट खोलिएको वेबसाइट दुरुपयोग भएको छ ।

उक्त साइटमा 'पोर्न' भिडियो कहाँबाट कसले अपलोड गन्यो भन्ने खुल्न सकेको छैन। केपीशर्माओलीडटकम (kpsharmaoli.com) मा अश्लील सामग्री राखिएकोबारे सरकारले अनुसन्धान तीव्र बनाएको छ ।

शुरूमा प्रधानमन्त्री ओलीको व्यक्तिगत जानकारी समेटिएको वेबसाइट लामो समयदेखि दुरुपयोग भएको पाइएको छ । सरकारले दुई वर्षअघि पोर्न साइटलाई प्रतिबन्ध लगाएको थियो।

प्रधानमन्त्रीकै नामको डोमेनमा भने सयौं पोर्न भिडियो अपलोड भएका छन्। अन्नपूर्ण पोस्टमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्