०३ असार २०८३, बुधबार

कोरोना कहर : चीनबाट ल्याइएका नेपाली विद्यार्थी खरिपाटी जाँदै [तस्वीरहरू]

कोरोना कहर : चीनबाट ल्याइएका नेपाली विद्यार्थी खरिपाटी जाँदै [तस्वीरहरू]

आइतबार बिहान चीनको वुहानबाट राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको विमानबाट ल्याइएका १७५ नेपाली विद्यार्थीलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण । तस्वीर : रासस

आइतबार बिहान चीनको वुहानबाट राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको विमानबाट ल्याइएका नेपाली विद्यार्थी भक्तपुुरस्थित खरिपाटीमा क्वारेन्टाइन्का लागि जाँदै । तस्वीर : रासस

salt training

कमेन्ट गर्नुहोस्