
१ सय ३ दिन पुर्पक्षका लागि थुनामा बसेका पूर्वसभामुख कृष्णबहादुर महरा अदालतबाट ‘निर्दाेष’ ठहर हुँदै सोमबार रिहा भए। महराको रिहाइसँगै उनको निर्वाचन क्षेत्र दाङ- २ मा खुसीयाली मनाइएको छ।
उनको सफाइको खुसीयालीमा क्षेत्र नम्बर २ मा नाचगानसहित जुलुस र दीप प्रज्वलन गरिएको छ।तस्वीर: सिस्ने अनलाइन