२८ जेठ २०८३, बिहीबार

कार्यदलले एमसीसी प्रतिवेदन पार्टीलाई बुझायो

फागुन १०, २०७६
कार्यदलले एमसीसी प्रतिवेदन पार्टीलाई बुझायो

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बारे अध्ययन गर्न गठन गरेको कार्यदलले पार्टीलाई प्रतिवेदन बुझाएको छ ।

प्रतिवेदन बुझाउनुअघि सिंहदरबारस्थित नेकपा संसदीय दलको कार्यालयमा कार्यदलको बैठक बसेको थियो ।

एमसीसीको अध्ययन गरी शुझवार अन्तिम रूप दिई कार्यदलले पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बुझाएको कार्यदलका सदस्य एवम् स्थायी समिति सदस्य भीम रावलले बताए । गोरखापत्र दैनिकमा खबर छ ।
 

salt training

कमेन्ट गर्नुहोस्