२२ जेठ २०८३, शुक्रबार

मन्त्रिपरिषद्ले गर्‍यो यस्ता ११ निर्णय [सूचीसहित]

फागुन २२, २०७६
मन्त्रिपरिषद्ले गर्‍यो यस्ता ११ निर्णय [सूचीसहित]
फाइल फोटो

चीनका लागि नेपाली राजदूत लीलामणि पौडेल फिर्ता बोलाउनेदेखि कोलकत्तास्थित नेपाली महावाणिज्य दूतमा ईश्वरराज पौडेललाई नियुक्त गर्नेसम्मका ११ निर्यण मन्त्रिपरिषद्ले गरेको छ ।

यही फागुन १८ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता युवराज खतिवडाले सो जानकारी गराएका हुन् ।

हेर्नुहोस्, मन्त्रिपरिषद्का निर्णयहरू : 

 

salt training

कमेन्ट गर्नुहोस्