२२ असार २०८३, सोमबार

यी हुन् मोबाइलको विज्ञापनमा सलमानसँग देखिएकी मोडल

फागुन २४, २०७६
यी हुन् मोबाइलको विज्ञापनमा सलमानसँग देखिएकी मोडल

बलिउड नायक सलमान खान फेरि चर्चामा छन्। कारण हो, मोबाइल फोनको विज्ञापनका लागि ७ करोड भारु फिस।

यो विज्ञापनमा मोबाइल फोनको हो, जसमा एक युवती चोरको भूमिकामा देखिन्छिन्। र, सलमानको फोन लिन् उनको पिछा गर्छिन्। 

यी हुन् मोडल लैरिसा बोन्सी। जो हालै मात्र  म्युजिक भिडियो ‘सुरमा सुरमा’ देखिएकी थिइन्।

लैरिसा आफ्नो फिटनेसलाई लिएर फिल्म उद्योगमा चर्चामा रहन्छिन्। लैरिसाले सबैभन्दा अगाडि अक्षय कुमार र जोन अब्राहमसँग ‘सुबह होने ना दे’ गीतमा मोडलिङ गरेकी थिइन्।

  

salt training

कमेन्ट गर्नुहोस्