१३ असार २०८३, शनिबार

ग्यास मौज्दात पर्याप्त

फागुन २६, २०७६
ग्यास मौज्दात पर्याप्त

बजारमा एलपी ग्याको अभाव हुन नदिने गरी सरकारले आयात बढाएको छ ।

सरकारसँग पर्याप्त मौज्दात हुँदाहुँदै पनि ‘अभाव हुन सक्ने’ आशंका गर्दै उपभोक्ताले जगेडा राख्न थालेपछि कोटा थपिएको हो । 

नेपाल आयल निगमका अनुसार मार्चका लागि नियमित कोटाबमोजिम करिब ४५ हजार टन प्रडक्ट डेलिभरी अर्डर (पीडीओ) जारी गरिएकामा उपभोक्ताले बढी किन्न थालेपछि उद्योगीको मागअनुसार थप पाँच हजार टन प्रस्ताव गरिएको छ । कान्तिपुर दैनिकमा खबर छ । 
 

कमेन्ट गर्नुहोस्