१८ असार २०८३, बिहीबार

घोषणापत्रको विषयलाई लिएर एमालेमा विवाद, घनश्याम भुषालले पोखे असन्तुष्टि

कात्तिक २०, २०७४
घोषणापत्रको विषयलाई लिएर एमालेमा विवाद, घनश्याम भुषालले पोखे असन्तुष्टि

काठमाडौं, ६ वैशाख– वैशाख ३१ गतेका हुने स्थानीय चुनावका लागि घोषणा पत्र तयार गर्ने विषयमा नेकपा एमालेभित्र विवाद उत्पान्न भएको छ ।

एमालेका उपमहासचिव घनश्याम भुषालले घोषणापत्रमा असन्तुष्टि जनाएका हुन् । एमालेले किन जिन्तुपर्छ भन्ने कुरामा प्रश्न हुनुपर्ने बताउँदै उपमहासचिव भुषालले भने, ‘विकासका कुरा गरेर मात्रै हुन्न विकास कसरी हुन्छ  भन्ने कुरामा प्रश्ट हुनुपर्छ ।’

घोषणापत्रमा ‘राजनीतिक लडाईं सकियो’ भन्ने विषय समावेश भएकोप्रति पनि भुषालले असन्तुष्टि जनाए । ‘अधिकारको पूरा गर्यौं भन्ने छन्, तर यो गलत छ,’ भुषालले भने, ‘न त अधिकारको कुरा सकिएको छ नत राजनीतिक लडाई नै टुंगिएको छ । सबै अधिकार पाइसक्यो भन्नु बेकारको कुरा हो ।’

salt training

कमेन्ट गर्नुहोस्