२६ असार २०८३, शुक्रबार

पूर्वमन्त्री शेर्माको निधन

फागुन २८, २०७६
पूर्वमन्त्री शेर्माको निधन

पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता पूर्णकुमार शेर्माको निधन भएको छ।

शेर्माको उपचारको क्रममा बुधबार पुल्चोकस्थित निदान हस्पिटलमा निधन भएको हो।

दुवै मिर्गौलाले काम गर्न छाडेपछि लामो समयदेखि उनी उपचाररत थिए।  २००० असोज १२ गते पाँचथरको मिक्लाजुङ गाउँपालिका–२ सराङडाँडामा जन्मिएका शेर्मा २०६६ सालमा स्थानीय विकासमन्त्री भएका थिए।

उनले नेपाली कांग्रेस पाँचथरको दुईपटक सभापति भएर पार्टीको नेतृत्व गरे। उनी दुईपटक केन्द्रीय सदस्य पनि बने।  

salt training

कमेन्ट गर्नुहोस्