०२ साउन २०८३, शनिबार

नेपाल बंगलादेश बैंकको हकप्रद सेयर बिक्री खुला

कात्तिक २०, २०७४
नेपाल बंगलादेश बैंकको हकप्रद सेयर बिक्री खुला

काठमाडौं, ७ वैशाख– नेपाल बंगलादेश बैंकले आज (बिहीबार)देखि हकप्रद सेयरको बिक्री खुला गरेको छ ।

बैंकले १० बराबर नयाँ ८ नयाँ कित्ता सेयरको अनुपातमा १०० रुपैयाँ अंकित दरमा ३ करोड २० लाख ९४ हजार ६८.८० कित्ता सेयर निष्काशन गरेको हो ।

बैंकको हकप्रद सेयर खरिदका लागि गत चैत १६ गतेसम्म कायम सेयरधनीले आगामी जेठ १० गतेसम्म आवेदन दिन सक्ने छन् ।

salt training

कमेन्ट गर्नुहोस्