३१ असार २०८३, बुधबार

निर्यातकर्तालाई साढे २ अर्बको अनुदान

चैत ५, २०७६
निर्यातकर्तालाई साढे २ अर्बको अनुदान

व्यापार घाटाको आकार फराकिलो बन्दै गएपछि निर्यातकर्तालाई प्रोत्साहनस्वरूप सरकारले उपलब्ध गराउँदै आएको अनुदान साढे २ अर्ब रुपैयाँ नाघेको छ । 

उत्पादनको मूल्य अभिवृद्धि अनुसार कुल मूल्यवृद्धिको तीनदेखि ५ प्रतिशतसम्म नगद अनुदान उपलब्ध गराउने व्यवस्था छ । 

आर्थिक वर्ष २०६८/६९ देखि कार्यान्वयनमा आएको यस्तो व्यवस्था अनुसार निर्यातकर्ताले दुई अर्ब ५४ करोड रुपैयाँ नगद अनुदान प्राप्त गरिसकेको नेपाल राष्ट्र बैंकले जनाएको छ । गोरखापत्र दैनिकमा खबर छ । 
 

salt training

कमेन्ट गर्नुहोस्