०३ असार २०८३, बुधबार

अर्घाखाँची आजदेखि लकडाउन

अर्घाखाँची आजदेखि लकडाउन

प्रदेश पाँचको पहाडी जिल्ला अर्घाखाँचीलाई सोमवार राति १२ देखि लकडाउन गरिने भएको छ ।

सोमवार बसेको सर्वपक्षीय बैठकले कोरोना भाइरसको संक्रमणको जोखिमलाई मध्यनजर गर्दै लकडाउन गर्ने निर्णय गरिएको सहायक प्रमुख जिल्ला अधिकारी विष्णुराज बेल्वासेले लोकान्तरलाई जानकारी दिए ।

उनले भने, ‘खाद्यान्न र अत्यावश्यक सामग्री बोकेका गाडीहरू सोमवारदेखि अर्को सूचना जारी नहुँदासम्म जिल्ला प्रवेश गर्न पाउने छैनन् ।’

salt training

कमेन्ट गर्नुहोस्