०८ असार २०८३, सोमबार

अब फेरि राजधानीमा रात्रीबस

कात्तिक २०, २०७४
अब फेरि राजधानीमा रात्रीबस
काठमाडौं, ८ बैशाख – काठमाडौं महानगरपालिकाले दुई महिनाभित्र फेरि रात्री बस सञ्चालनमा ल्याउने भएको छ ।

तीन बषैदेखि सञ्चालनमा आउन नसकेको रात्रीबस पुन सञ्चालन गर्न महानगरले गृहकार्य गरेको खबर आजको अन्नपूर्ण पेस्टमा खबर छापिएको छ ।bus

तत्कालिन उपप्रधान एवं संघीय मामिला तथा स्थानीय विकासमन्त्री नारायणकाजी श्रेष्ठले २०६९ भदौ १ गते तामझामसहित रत्नपार्कमा रात्रिबस उद्घाटन गरेका थिए ।

२०७० जेठबाट रात्रिबस काठमाडौंमका देखिएनन् ।

salt training

कमेन्ट गर्नुहोस्