३१ जेठ २०८३, आइतबार

कांग्रेस, एमाले र माओवादीका यी हुन् टिकटका हस्ताक्षरकर्ता

कात्तिक २०, २०७४
कांग्रेस, एमाले र माओवादीका यी हुन् टिकटका हस्ताक्षरकर्ता
ताप्लेजुङमा डा. डिला संग्रौला, पाँचथरमा सुजाता परियार, इलाममा डा. मिनेन्द्र रिजाल, झापामा ज्ञानेन्द्रबहादुर कार्की, संखुवासभामा सीता गुरुङ, तेह्रथुममा सरिता प्रसाईं, भोजपुरमा विश्वप्रकाश शर्मा, धनकुटामा भीष्मराज आङ्दम्बे, मोरङमा कृष्णप्रसाद सिटौला, सुनसरीमा महेश आचार्य, सोलुखुम्बुमा केशवकुमार बुढाथोकी, खोटाङमा बलबहादुर केसी, ओखलढुंगामा गुरुराज घिमिरे, उदयपरुमा आनन्दप्रसाद ढुंगाना, सप्तरीमा डा. शेखर कोइराला, सिरहामा महेन्द्र यादव, दोलखामा किरण यादव, रामेछापमा उमाकान्त चौधरी, सिन्धुलीमा रामकृष्ण यादव, धनुषामा चित्रलेखा यादव, महोत्तरीमा सीतादेवी यादव, सर्लाहीमा विमलेन्द्र निधि, रसुवामा डा. प्रकाशशरण महत, धादिङमा डा. रामशरण महत, नुवाकोटमा प्रकाशमान सिंह, काठमाडौंमा डा. शशांक कोइराला, भक्तपुरमा सुजाता कोइराला, ललितपुरमा अम्बिका बस्नेत, काभ्रेमा मोहनबहादुर बस्नेत, सिन्धुपाल्चोकमा अर्जुननरसिंह केसी, मकवानपुरमा अजयकुमार चौरसिया, रौतहट फरमुल्लाह मन्सुर, बारा रमेश रिजाल, पर्सामा महालक्ष्मी उपाध्याय, चितवनमा डा. प्रकाशशरण महत, गोरखामा मानबहादुर विश्वकर्मा, मनाङमा जीवनबहादुर परियार, लमजुङमा शंकर भण्डारी, कास्कीमा रामचन्द्र पौडेल, तनहुँमा कमला पन्त, स्याङ्जामा चीनकाजी श्रेष्ठ, गुल्मीमा पुष्पा भुसाल, पाल्पामा देवेन्द्रराज कँडेल, अर्घाखाँचीमा डा. नारायण खड्काले हस्ताक्षरको जिम्मेवारी पाएका छन् । कांग्रेसका अनुसार नवलपरासीमा सुरेन्द्र पाण्डे, रूपन्देहीमा गोपालमान श्रेष्ठ, कपिलवस्तुमा बालकृष्ण खाँण, मुस्ताङमा अर्जुनप्रसाद जोशी, म्याग्दीमा रत्न शेरचन, बाग्लुङमा गोविन्द भट्टराई, पर्वतमा प्रदीप पौडेल, रुकुम र रोल्पामा हृदयराम थानी, प्यूठानमा पार्वती डीसी चौधरी, सल्यानमा र जाजरकोट दीपक गिरी, दाङमा ईश्वरी न्यौपाने, डोल्पा र मुगुमा जीवनबहादुर शाही, जुम्लामा लक्ष्मी परियार, कालिकोटमा गगनकुमार थापा, हुम्लामा बहादुरसिंङ लामा, दैलेखमा नवीन्द्रराज जोशी, सुर्खेतमा मीन विश्वकर्मा, बाँकेमा किशोरसिंह राठोर, बर्दियामा पूर्णबहादुर खड्का, बाजुरामा दिलेन्द्रप्रसाद बडू, अछाम र बझाङमा वीरबहादुर बलायर, कैलाली र बैतडीमा एनपी साउद, डडेल्धुरामा रमेश लेखक, दार्चुलामा बद्री पाण्डे र कञ्चनपुरमा श्याम घिमिरेLocal_election

एमाले

प्रदेश–१ मा भीम आचार्य, प्रदेश–२ मा सत्यनारायण मण्डल, प्रदेश–३ अष्टलक्ष्मी शाक्य, प्रदेश–४ किरण गुरुङ, प्रदेश–५ मा विष्णु पौडेल, प्रदेश–६ मा युवराज ज्ञवाली र प्रदेश–७ भीमबहादुर रावल

माओवादी

प्रदेश–१ मा गोपाल किराती, प्रदेश–२ मा मातृका यादव, प्रदेश– ३ मा हितमान शाक्य, प्रदेश–४ मा देव गुरुङ, प्रदेश–५ मा वर्षमान पुन, प्रदेश–६ मा शक्ति बस्नेत, प्रदेश–७ मा लेखराज भट्ट
राजधानीबाट साभार 

salt training

कमेन्ट गर्नुहोस्