कात्तिक १८, २०८०
गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ । ...
कोरोनाभाइरस (कोभिड– १९) विरुद्ध लड्नका लागि रणनीतिक योजना सार्वजनिक भएको छ ।
* कोभिड– १९ क्राइसिस म्यानेजमेन्ट सेन्टरले केन्द्रीय तह, प्रदेश तह, स्थानीय तह, निजामती, नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीसँगको सहकार्यमा कोरोनाविरुद्ध अभियान सञ्चालन गर्ने गरी रणनीतिक योजना सार्वजनिक गरेको हो ।
सेन्टरले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘कोभिड १९ क्राइसिस म्यानेजमेन्ट सेन्टरबाट केन्द्रीय, प्रादेशिक र स्थानीय तहसम्म निजामती, सुरक्षा निकाय र सबै सरोकारवालाको संयुक्त समूहमार्फत् कोरोना भाइरसविरुद्ध एकीकृतरूपमा सबै प्रकारका प्रतिकार्यहरू सञ्चालन हुनेछन् ।'
सेन्टरले उच्चस्तरीय समितिको निर्देशनअनुसार कोरोना भाइरसको ट्र्याकिङ, ट्रेसिङ र टेस्ट गर्ने, क्यारेन्टाइन, आइसोलेसन र उपचार गर्नेका साथै आवश्यक परेको खण्डमा शव व्यवस्थापन समेत गर्ने जनाएको छ ।
सीमित स्रोत र सधानलाई प्रयोग गर्दै द्रुत गतिमा केन्द्रदेखि स्थानीय तहसम्म एउटै चेन अफ कमान्डमा कोरोनाविरुद्ध अभियान चलाउने समेत उल्लेख छ ।
* कोभिड– १९ क्राइसिस म्यानेजमेन्ट सेन्टर हुनुपर्नेमा अन्यथा भएकाले सच्याइएको छ : सम्पादक
गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ । ...
शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए । सोमवार अपरान्ह उनको शव लिएर मलामी...
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ । बाँचेकाहरू शोक र पीडामा छन् । ...
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो । दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...
जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...