११ साउन २०८३, सोमबार

७ दिने पासले लकडाउन अवधिभर मान्यता पाउने

७ दिने पासले लकडाउन अवधिभर मान्यता पाउने

जिल्ला प्रशासन कार्यालय, काठमाडौँद्वारा विभिन्न मितिमा जारी भएको सात दिने पहेँलो रङको सवारी पास अब थपिएको लकडाउन अवधिभर पनि मान्य हुने जनाएको छ।

यो समयमा पास भएर पनि शान देखाउँदै घुम्न निस्कने, तीव्र गतिमा कुदाउने, एक व्यक्तिको नाममा भएको पास अर्को व्यक्तिलाई दिनेमाथि महाशाखाले विशेष निगरानी थालेकोसमेत प्रहरीले जनाएको छ। 

salt training

कमेन्ट गर्नुहोस्