
नेपालमा कोरोनाभाइरस (कोभिड– १९) संक्रमितको संख्या ४५३ पुगेको छ ।
पछिल्लोपटक ९ जनामा कोरोना संक्रमण पुष्टि भएपछि संक्रमितको संख्या ४ सय ४४ बाट बढेर ४ सय ५३ पुगेको स्वास्थ्य मन्त्रालयले पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।
कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ पुगेको छ भने ४९ जना निको भएर फर्किएका छन् ।
हेर्नुहोस्, पछिल्लो अपडेट :