२० असार २०८३, शनिबार

संघीय गठबन्धनका नेताहरुसँगको बैठक सम्पन्न

कात्तिक २०, २०७४
संघीय गठबन्धनका नेताहरुसँगको बैठक सम्पन्न
बैशाख १४, काठमाडौं - संघीय गठबन्धनका नेताहरुसँगको बैठक बालुवाटारमा सम्पन्न भएको छ ।

संसद सञ्चालन र संविधान संशोधन विद्येयकका बारेमा छलफल गर्न प्रधानमन्त्रीले गठबन्धनका नेताहरुलाई प्रधानमन्त्री निवास बालुवाटार बोलाउनु भएको थियो ।

बिहीबार बिहान बालुवाटारमा भएको छलफलमा संविधान संशोधन विद्येयकलाई द्रुत मार्गबाट पारित गर्ने विषयमा कुराकानी भएको थियो । बैठकले बिहीबार अनौपचारिक छलफल गरेर शुक्रबार संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुको बैठक बोलाउने निर्णय गरेको छ ।

बैठकमा प्रधानमन्त्री प्रचण्ड, उपप्रधानमन्त्री कमल थापा, माओवादी केन्द्रका नेता वर्षामान पुन र गठबन्धनका शीर्ष नेताहरु सहभागी हुनुहुन्थ्यो ।

salt training

कमेन्ट गर्नुहोस्