२९ असार २०८३, सोमबार

भक्तपुरमा शुरू भयो रोपाईं [फोटोफिचर]

भक्तपुरमा शुरू भयो रोपाईं [फोटोफिचर]

भक्तपुरको कमलविनायकमा वर्षाको भर नभएपछि मोटरको सहायताले पानी तानेर असारे धान रोप्दै किसान ।

भक्तपुरको कमलविनायकमा असारे धानको विउ उखाल्दै  किसान महिला वर्षाको भर नभएपछि मोटरको सहायताले पानी तानेर रोपाई गर्दै । तस्वीर: रासस

तस्वीर सबै : रासस

salt training

कमेन्ट गर्नुहोस्