२१ जेठ २०८३, बिहीबार

बाख्रीले जन्मायो मान्छेको अनुहार भएको पाठो, तस्वीर भाइरल

कात्तिक २०, २०७४
बाख्रीले जन्मायो मान्छेको अनुहार भएको पाठो, तस्वीर भाइरल

सामाजिक सञ्जालमा हिजोआज एउटा बाख्रीको तस्वीर खुबै भाइरल भइरहेको छ । बाख्रीको पाठोको अनुहार मान्छेको बच्चोको जस्तो देखिएको भन्दै तस्वीर चर्चित भएको हो ।


डेनिस क्यारिएज नामक व्यक्तिको घरमा एक बाख्रीले अचम्मको जन्तु जन्माएको हो । यो खबर फैलिएपछि टाढाटाढाबाट मानिसहरू त्यसलाई हेर्न आए ।

यसअघि सन् २०१६ मा मलेसियामा पनि बाख्रीले मान्छेको जस्तो अनुहार भएको पाठो पाएको थियो ।

डेनिसलाई पाठो बाँच्ला जस्तो लागेको थियो तर आधी घन्टामै म–यो । कसरी यस्तो पाठो जन्मियो भन्ने कुरा रहस्यमै छ ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्