२९ असार २०८३, सोमबार

कोरोना संक्रमितको संख्या १० हजार ७२८ पुग्यो, पछिल्लो २४ घण्टामा थप ६२९ संक्रमण पुष्टि

कोरोना संक्रमितको संख्या १० हजार ७२८ पुग्यो, पछिल्लो २४ घण्टामा थप ६२९ संक्रमण पुष्टि

नेपालमा कोरोनाभाइरस (कोभिड- १९) संक्रमितको संख्या १० हजार ७२८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ६ सय २९ जनामा संक्रमण पुष्टि भएको जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधवार पत्रकार सम्मेलन गरी दिएको छ ।

नयाँ संक्रमित कुन जिल्लामा कति ?

कैलाली    १५१
कञ्चनपुर    ८६
दाङ    ७६
डोटी    ४८
रौतहट    ४४
अछाम    २३
सर्लाही     २१
धनुषा    २०
पाल्पा    १५
सुर्खेत     १४
महोत्तरी    १२
झापा    ११
प्युठान    १०
बाग्लुङ    ९
कास्की    ९
बाँके    ९
बाजुरा    ७
स्याङ्जा    ७
सप्तरी    ६
बैतडी    ५
लमजुङ    ५
नवलपुर    ५
गुल्मी    ५
दैलेख    ४
गोरखा    ३
पर्वत    २
धादिङ    २
काठमाडौं    १
भक्तपुर    १
सुनसरी    १
मोरङ    १
चितवन    १
तनहुँ    १
पर्वत    १
कपिलवस्तु    १
रुपन्देही    १
बर्दिया    १
जाजरकोट    १
कालीकोट    १

कुल संक्रमितमध्ये २ हजार ३ सय ३८ जना अस्पतालबाट डिस्चार्ज भएका छन् ।

पछिल्लो २४ घण्टामा १ सय १४ जना डिस्चार्ज भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

हेर्नुहोस्, विवरण :

salt training

कमेन्ट गर्नुहोस्