ललितपुर, १७ बैशाख– आसन्न स्थानीय निर्वाचनका लागि सत्तारुढ दल नेकपा माओवादी केन्द्रले ललितपुरका १ नगरपालिका र ३ गाउँपालिकामा उम्मेदवारको टुंगो लगाएको छ ।
माओवादीले ललितपुर महानगरपालिकामा भने उम्मेदवारको नाम तय गर्न सकेको छैन । माओवादीले महानगरपालिकासहितको स्थानीय तहमा छिट्टै उम्मेदवार तोक्ने जनाएको छ ।
१ नगरपालिका र ३ गाउँपालिका उम्मेदवारको सूची यस्तो छ,महालक्ष्मी नगरपालिका
मेयर: शिव प्रसाद कट्टेल
उपमेयर: लक्ष्मी सिंह महर्जन
वडा नं. १ः अभिसेक केसी
वडा नं. २ः सुरेश महर्जन
वडा नं. ३ः सुमन केसी
वडा नं. ४ः कृष्णबहादुर थापा
वडा नं. ५ः सरथ राना मगर
वडा नं.६ः महेन्द्र श्रेष्ठ
वडा नं. ७ः अर्जुन थापा
वडा नं. ८ः कान्छाश्रेष्ठ
वडा नं. ९ः मोहन तण्डुकार
वडा नं. १०ः बलराम लामा
बागमती गाउँपालिकाअध्यक्ष: राजु आले मगर
उपाध्यक्ष: कमला थापा मगर
वडा नंं. १ः ज्ञानबहादुर लामा
वडा नं. २ः रिनाचन्द्र भोलान
वडा नं. ३ः दीपक घिमिरे
वडा नं. ४ः जुवार लाल लामा
वडा नं. ५ः ओम प्रसाद तिमल्सिना
वडा नं. ६ः रामशरण घिमिरे
वडा नं. ७ः कृष्णबहादुर बल
महाँकाल गाउँपालिकाअध्यक्ष: बुद्धबहादुर नंगी
उपाध्यक्ष: बिमला आचार्य
वडा नं. १ः खुम प्रसाद गौतम
वडा नं. २ः संजय तामाङ
वडा नं. ३ः राजेन्द्र न्यासुर
वडा नं. ४ः माधव दुलाल
वडा नं. ५ः तुलसी बजगाई
वडा नं. ६ः माधव बन्जरा
कोन्जोसोम गाउँपालिकाअध्यक्ष: गोपीलाल सिंस्ताङ
उपाध्यक्षः मिन्मा लामा
वडा नं. १ः सन्तलालतामाङ
वडा नं. २ः धुर्व घिमिरे
वडा नं. ३ः उद्धव घिमिरे
वडा नं. ४ः कपिल लामा
वडा नं. ५ः सुबिन्द्र बल