0 shares
प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत् तनहुँको व्यास नगरपालिका–१४ मा बाटो खन्न र नाला सरसफाइ गर्न खटिएका मजदुर । जिल्लाका केही स्थानीय तहले चालु आर्थिक वर्षको अन्त्यमा आएर प्रधानमन्त्री रोजगार कार्यक्रम शुरुआत गरेका छन् । तस्वीर : कृष्ण न्यौपाने/रासस