०१ साउन २०८३, शुक्रबार

मन्त्रिपरिषद्को आकस्मिक बैठकअघि राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री ओली शीतल निवासमा

मन्त्रिपरिषद्को आकस्मिक बैठकअघि राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री ओली शीतल निवासमा

मध्याह्न १२ बजेका लागि मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका प्रधानमन्त्री केपी शर्मा ओली बैठकअघि राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री ओलीबीच बिहान करीब साढे ११ बजेदेखि भेटवार्ता भइरहेको शीतल निवास स्रोतले लोकान्तरलाई जानकारी दियो ।

पार्टी स्थायी कमिटीमा बहुमत सदस्यले राजीनामा माग्ने परिस्थिति बनेपछि प्रधानमन्त्री ओली समस्यामा छन् ।

यसबीचमा प्रधानमन्त्री एवं अध्यक्ष ओली पक्षीय नेता र अर्का अध्यक्ष प्रचण्डबीच बिहीवार बिहान खुमलटारमा भएको भेटमा पार्टी एकतालाई मजबुत बनाउन सहमतिमै अघि बढ्ने विषयमा कुराकानी भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्