२३ जेठ २०८३, शनिबार

बहुविवाहका फरार प्रतिवादी १७ वर्षपछि पक्राउ

असार २२, २०७७
बहुविवाहका फरार प्रतिवादी १७ वर्षपछि पक्राउ
प्रतिकार्यात्मक तस्वीर।

प्रहरीले विभिन्न दुई मुद्दामा अदालतबाट दोषी ठहर भएका दुई जनालाई पक्राउ गरेको छ। बहुविवाह मुद्दाका दोषी पोखरा महानगरपालिका–२० विजयपुर बस्ने ४७ वर्षीय खड्कबहादुर गुरुङलाई प्रहरीले आइतबार पक्राउ  गरेको हो। 

गुरुङलाई कास्की जिल्ला अदालतबाट २०६० चैत १९ मा बहुविवाह मुद्दामा एक वर्ष ११ महिना २१ दिन कैद र १० हजार जरिवानाको सजाय सुनाएको थियो। जिल्लाबाट खटिएको प्रहरी टोलीले गुरुङलाई पोखरा–१३ कमलपोखरीबाट पक्राउ गरेको प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए।

salt training

कमेन्ट गर्नुहोस्