२२ असार २०८३, सोमबार

काठमाडौं महानगरपालिकामा माओवादीको तर्फबाट मेयरका उम्मेदवार डंगोल

कात्तिक २०, २०७४
काठमाडौं महानगरपालिकामा माओवादीको तर्फबाट मेयरका उम्मेदवार डंगोल

काठमाडौं, १७ वैशाख–स्थानीय निकायको निर्वाचनका लागि काठमाडौं महानगरपालिकाको मेयर पदमा माओवादी केन्द्रले सर्वोत्तम डंगोललाई उम्मेदवार बनाएको छ ।

माओवादी केन्द्रका पोलिटव्यूरो सदस्यसमेत रहेका डंगोल पुराना माओवादी नेतासमेत हुन् ।

यस्तै उपमेयरमा सुशीला पौडेललाई उपमेयरको उम्मेदवार बनाइने भएको छ ।

salt training

कमेन्ट गर्नुहोस्