०७ असार २०८३, आइतबार

एआईजीमा शाही र कार्कीकाे बढुवा सिफारिस

एआईजीमा शाही र कार्कीकाे बढुवा सिफारिस

नेपाल प्रहरीको एआईजी बढुवाका लागि डिआजीनिरजबहादुर शाही र प्रधुम्न कार्कीकाे नाम सिफारिस भएकाे छ।

 गृह सचिव महेश्वर न्यौपानेको अध्यक्षतामा वसेको बढुवा समितिको वैठकले रिक्त दुई एआईजी पदमा उनीहरुकाे नाम सिफारीस गरेकाे हाे। दाैडमा विश्वराज पोखरेल पनि थिए।

 

salt training

कमेन्ट गर्नुहोस्