०२ साउन २०८३, शनिबार

सचिवका लागि यी तीन सहसचिवको नाम सिफारिस

सचिवका लागि यी तीन सहसचिवको नाम सिफारिस

सचिवका लागि तीन जना सहसचिवको नाम सिफारिस भएको छ।

लोकसेवा आयोगका अध्यक्ष उमेश मैनालीको अध्यक्षतामा बसेको सचिव बढुवा सिफारिस समितिले सहसचिवहरु चन्द्रमान श्रेष्ठ, गोकर्णमणि दुवाडी र मधु मरासिनिको नाम सिफारिस गरेको हो।

सचिवका लागि बढुवा निर्णय मन्त्रिपरिषद्ले गर्नेछ।
 

salt training

कमेन्ट गर्नुहोस्