२४ असार २०८३, बुधबार

अख्यितारको प्रमूख आयुक्तमा दीप बस्न्यात सिफारिस

कात्तिक २०, २०७४
अख्यितारको प्रमूख आयुक्तमा दीप बस्न्यात सिफारिस

बैशाख १९, काठमाडौं –अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा दीप बस्न्यातको नाम सिफारिस गरिएको छ । मंगलबार सिंहदरबारमा बसेको संवैधानिक परिषदको बैठकले बस्न्यातको नाम सिफारिस गरेको हो ।

परिषद्ले अख्तियारमा कार्यवाहक प्रमुख आयुक्त रहेका बस्न्यातको नाम संसदीय सुनुवाईका लागि पठाउने निर्णय गरेको हो ।

प्रधानमन्त्री तथा परिषदका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको बैठकले बस्न्यातलाई प्रमूख आयुक्तमा सिफारिस गर्ने निर्णय गरेको हो ।

salt training

कमेन्ट गर्नुहोस्