काठमाडौं, २० बैशाख - वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि मंगलबार प्रदेश नम्बर ३, ४ र ६ मा उम्मेदवारी दर्ता सम्पन्न भएको छ। तीन प्रदेश भित्रका चार महानगरपालिका, एक उपमहानगरपालिका, ९२ नगरपालिका र एक सय ८६ गाउँपालिका गरेर दुई सय ८३ स्थानीय तहमा पहिलो चरण अन्तर्गत वैशाख ३१ गते निर्वाचन हुनेछ।

दुई दशकपछि पहिलो पटक हुन लागेको स्थानीय निर्वाचनका उम्मेदवार बुबा उमेरदेखी छोरी उमेरसम्मका छन्। नेपाली राजनीतिमा २० देखि ३० वर्षको अवधिमा राजनीतिक गर्नुलाई छोरी पुस्ता मान्न सकिन्छ। किनकी सत्ताको बागडोर सम्हाल्ने सबै नेता ५० देखि ६५ वर्ष उमेरका छन्। स्थानीय तहको उम्मेदवारी दर्ताको क्रममा समेत केही बाहेक धेरै वृद्ध नेताले नै प्राथमिकता पाएका छन्। स्थानीय निर्वाचनमा उम्मेदवार बनेका छोरी पुस्ताबारे अन्नपूर्ण पोस्टले खबर लेखेको छ ।
मेयर : रेणु दाहाल
मेयरः कल्पना शर्मा
मेयरः रञ्जु न्यौपाने (दर्शना)
उपमेयरः जानुका पराजुली
उपमेयरः राधिका ढकाल
उपमेयरः कविता ढुंगाना