०२ असार २०८३, मंगलबार

कर्णाली राजमार्गमा सास्ती

कर्णाली राजमार्गमा सास्ती

कर्णाली राजमार्गको कालीकोट खण्डमा पर्ने तिलागुफा नगरपालिका–८ टाकुल्ला खोलामा आएको बाढीले आवातजावतमा अवरोध ल्याएपछि जोखिम मोलेर मोटरसाइकल तार्दै यात्रु ।

आठ वर्षदेखि पुल नबन्दा वर्षेनी यात्रुले यस्तै सास्ती भोग्नुपरेको छ । तस्बिरः शुरबहादुर सिंह/रासस

salt training

कमेन्ट गर्नुहोस्