कोरोनाबारे महत्त्वपूर्ण २५ प्रश्न र ती सबैका सटिक उत्तर : डा. रवीन्द्र पाण्डे

डा. रवीन्द्र पाण्डे
डा. रवीन्द्र पाण्डे

जनस्वास्थ्य विज्ञ पाण्डे लोकान्तरका नियमित स्तम्भकार हुन् ।

१. कोभिड हुने एउटा एजेन्ट – नोबेल कोरोना भाइरस 
२. एउटा लक्षण – स्वाद / गन्ध थाहा नपाउनु 
३. एउटा परीक्षण –  आरटी पिसिआर 
४. एउटा बच्ने तरिका – मास्क 
५. एउटा उपचार – आत्मबल 
६. अस्पतालमा प्रभावकारी एउटा उपचार – अक्सिजन 
७. मास्कले बचाउनु पर्ने एउटा अंग – नाक 
८. कोरोना संक्रमणबाट नेपाललाई बचाउने एउटा उपाय – सिमाना बन्द 
९. संक्रमण नियन्त्रण गर्ने एउटा उपाय – कन्ट्याक्ट ट्रेसिंग 
१०. कोरोना संक्रमणको एउटा समाधान – खोप 
११. रोग फैलिने एउटा कारण – भीडभाड 
१२. संक्रमणको एउटा जोखिम बर्ग – अनियन्त्रित दीर्घबिरामी  
१३. हावाबाट कोरोना सर्ने एउटा ठाउँ – भेन्टिलेसन नभएको हल 
१४. इम्युनिटी पावर बढाउने एउटा उपाय – सकारात्मक सोंच 
१५. कोरोना संक्रमणमा चिन्ता बढाउने एउटा कारण – भ्रम 
१६. संक्रमण निको भएका व्यक्तिको एउटा समस्या – मनोवैज्ञानिक 
१७. कोरोना धेरै सार्ने एउटा अवस्था – लक्षणपूर्व 
१८. छिटो कोभिड पत्ता लगाउने एउटा उपकरण – एन्टिजेन किट 
१९. कोभिडले छिटो असर गर्ने एउटा अंग – फोक्सो 
२०. कोभिड बिरामीमा एउटा खतरा अवस्था – अचानक अक्सिजन घट्नु 
२१. कोरोना कालको एउटा महापाप – भ्रष्ट्राचार 
२२. कोरोना नियन्त्रण गर्ने एउटा अचुक अस्त्र – जनचेतना 
२३. कोरोना नसर्ने एउटा उपाय – घरभित्र बस्ने 
२४. कोभिड उपचारको सस्तो र प्रभावकारी उपचार – प्लाज्मा थेरापी 
२५. हालसम्मको एउटा प्रभावकारी औषधि – रेमडेसेभिर

​– डा. पाण्डेको फेसबूकबाट


Advertisement


Advertisement

डा. रवीन्द्र पाण्डे
डा. रवीन्द्र पाण्डे

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्