सिन्धुपाल्चोकको जुगल गाउपालिका-२, लिदीमा आज बिहान गएको पहिरोबाट विस्थापित परिवारका लागि आवश्यक राहत तथा उद्धार सामाग्री लिएर गृहमन्त्री रामबहादुर थापा 'बादल' आज सो गाउँमा पुगेका छन् ।
उनले स्थानीयसँग उद्दार र राहतका बारेमा कुनै कमी हुन नदिने प्रतिबद्धतासमेत व्यक्त गरे ।
हेर्नुहोस् भिडियो -