०४ साउन २०८३, सोमबार

कोरोना त्रास, अत्यावश्यक बाहेक उद्योग विभागका सेवा बन्द

कोरोना त्रास, अत्यावश्यक बाहेक उद्योग विभागका सेवा बन्द

कोरोना भाइरसको संक्रमणको जोखिम बढेको भन्दै उद्योग विभागले अत्यावश्यक बाहेकका सेवा बन्द गरेको छ। विभागले सोमबारदेखि ७ दिनका लागि सेवा स्थगित गरेको हो।

विभागले नयाँ उद्योग दर्ता, उद्योगले गर्नुपर्ने नियमित रिपोटिङ, विदेशी लगानीसम्बन्धी उद्योग दर्ता पनि अनलाइनबाट गर्न सकिने व्यवस्था विभागले मिलाएको जनाएको छ।

 

salt training

कमेन्ट गर्नुहोस्