११ असार २०८३, बिहीबार

सामूहिक बलात्कारका दोषी ५ वर्षपछि पक्राउ

सामूहिक बलात्कारका दोषी ५ वर्षपछि पक्राउ

सामूहिक बलात्कारमा दोषी ठहर भई फरार रहेका सन्दीप चौधरीलाई जिल्ला प्रहरी कार्यलय दाङले ५ वर्षपछि पक्राउ गरेको छ ।

२०७३ साल भदौ २७ गते सर्वोच्च अदालतले १० वर्ष ३ महिना कैद सजाय तोकेका दाङ राप्ती गाउँपालिका–३ का २६ वर्षीय सन्दीप चौधरीलाई आफ्नै गाउँमा लुकीछिपी बसेको अवस्थामा जिल्ला प्रहरी कार्यलय दाङले पक्राउ गरको हो । 

पक्राउ परेका चौधरीलाई जिल्ला अदालत दाङमा बुझाइएको जिल्ला प्रहरी कार्यलय दाङले जनाएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्