२८ जेठ २०८३, बिहीबार

खैरो हिरोइनसहित पक्राउ

खैरो हिरोइनसहित पक्राउ
प्रतिकार्यात्मक तस्वीर।

कञ्चनपुरको वेदकोट नगरपालिका–७ सुडाका ३४ वर्षीय एक व्यक्तिलाई प्रहरीले लागुऔषध खैरो हिरोइनसहित पक्राउ गरेको छ।

पक्राउ परेका वीरेन्द्र साउदबाट चार दशमलव ८५ ग्राम खैरो हिरोइन बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बताए। 
साउदलाई जिल्ला अदालतबाट म्याद थप गरी हिरासतमा राखेर अनुसन्धान भइरहेको छ।

खुला सीमा नाकाको फाइदा उठाउँदै लागुऔषधका भारतीय कारोवारीले खैरो हिरोइन पु¥याउने कार्य गर्दै आएको बताइएको छ। 

salt training

कमेन्ट गर्नुहोस्