२२ असार २०८३, सोमबार

पेट्राेलकाे भाउ २ रुपैयाँले बढ्याे, लिटरकाे कति?

पेट्राेलकाे भाउ २ रुपैयाँले बढ्याे, लिटरकाे कति?
फाइल फोटो।

नेपाल आयल निगमले पेट्राेलकाे भाउ बढाएकाे छ।

निगमले मंगलबार मध्यरातिदेखि लागू हुने गरी पेट्राेलमा प्रतिलिटर २ रुपैयाँ भाउ बढाएकाे हाे।

यससँगै पेट्राेलकाे भाउ काठमाडाैंमा १०७ रुपैयाँ कायम भएकाे छ।

डिजेल, मट्टीतेल, हवाई इन्धन र एलपी ग्यासकाे भाउ भने यथावत रहेकाे निगमले जनाएकाे छ।

salt training

कमेन्ट गर्नुहोस्