०७ साउन २०८३, बिहीबार

कांग्रेसको चुनाव प्रचारका दुई गाडीमा आगजनी

कात्तिक २०, २०७४
कांग्रेसको चुनाव प्रचारका दुई गाडीमा आगजनी

मलेखु (धादिङ), २४ वैशाख- नेपाली काँग्रेसले चुनाव प्रचारका लागि प्रयोग गरेका दुईवटा गाडी गएराति अज्ञात समूहले जलाइदिएका छन् ।

धुनीबेँसी नगरपालिका–५ मा रोकेर राखेको अवस्थामा ती गाडी जलाइएको हो ।

बा१२च १२७६ नंको बोलेरो जिप र बा३च १७०३ नं को जिप्सी गाडी अज्ञात समूहले जलाइदिएको इलाका प्रहरी कार्यालय खानीखोलाले जनाएको छ ।

जलाउनेको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्