×

NMB BANK
NIC ASIA

विगो बुझाउन नसकेर रिहा नभएका कैदीहरुलाई स्याङ्जाका नेताहरुले गरे आर्थिक सहयोग

असोज ३, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

जिल्ला कारागार स्याङ्जामा रहेका ४ कैदीहरुलाई जिल्लामा क्रियाशिल राजनैतिक नेतृत्वले विगो वापतको रकम तिरेर रिहा गराउन लागेका छन् ।

Muktinath Bank

नेकपा स्याङ्जाका अध्यक्ष सूर्यप्रसाद गैह्रे ‘पारस’ र नेपाली कांग्रेसका नेता तथा संविधान सभाका पूर्व सदस्य राजु थापाले संविधान दिवसको अवसरमा क्रमशः २/२ जना कैदीलाई उनीहरूले तिर्न नसकेको विगोबापतको रकम तिरिदिएर छुटाउन लागेका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

चोरी केसमा कैदमा राखिएका ४ जना कैदीले विगोबापतको रकम तिर्न सकेका थिएनन् । पारस र थापाले ५/५ हजार रुपैयाँ कारागारलाई हस्तान्तरण गरेर ४ कैदीलाई निकाल्न लागेका हुन् । उनीहरूले पुरा गर्नुपर्ने कैदमा ५० प्रतिशत छुट दिई संविधान दिवसको अवसरमा छाड्न लागिएको जिल्ला कारागारका जेलर शाखा अधिकृत चुणामणि भण्डारीले जानकारी दिए । 


Advertisment
Nabil box
Kumari

संविधान दिवसको अवसरमा ५० प्रतिशत कैद भुक्तान गरी छुट पाएका कैदीहरु पुतलीबजार नगरपालिका–१, का डमबहादुर गुरुङ, भक्त बहादुर भुजेल, अर्जुनचौपारी–२, का पितम खत्री, शंखर खत्री र चापाकोट नगरपालिका–२, का लालबहादुर नेपाली रहेका छन् । गुरुङ, भुजेल र खत्रीद्वयलाई राजनैतिक नेतृत्वले रकम जम्मा छाड्न छाड्न लागिएको हो । 

Vianet communication
Laxmi Bank

सधैं झै जिल्ला कारागरले जेलमा राम्रो व्यवहार देखाउनेहरुलाई संविधान दिवसको अवसरमा कैदमा मिनाहा स्वरूप छोड्दै आएको छ । कारागारले वार्षिक रुपमा २/३ जनालाई छोड्दै आएकोमा यो पटक ५ जनालाई छोड्न लागेको हो । 

संविधान दिवसको अवसरमा ५० प्रतिशत कैद भुक्तान गरी छुट पाएको चापाकोट–२, का नेपाली गौबदमा जेल चलान भएका थिए । हाल कारागारमा १ सय ४८ पुरुष र १४ महिला गरि जम्मा १ सय ६२ कैदी बन्दी रहेका छन् ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x