१४ असार २०८३, आइतबार

भुटानमा आज पनि थपिए ६ नयाँ संक्रमित

भुटानमा आज पनि थपिए ६ नयाँ संक्रमित

दक्षिण एसियाली मुलुक भुटानमा शनिबार थप ६ जना कोरोना संक्रमित थपिएका छन् । यसअघि शुक्रबार पनि भुटानमा ६ संक्रमित थपिएका थिए । 
तुलनात्मक रुपमा दक्षिण एसियाली अन्य देशको तुलनामा कम कोरोना प्रभावित मुलुक भुटानमा हालसम्म २५८ जनामा संक्रमण पुष्टि भएको छ । जसमा १८६ जना निको भइसकेका छन् भने अन्यको उपचार जारी छ । भुटानमा हालसम्म कसैको पनि कोरोनाबाट ज्यान गएको छैन । 
 

salt training

कमेन्ट गर्नुहोस्