३१ असार २०८३, बुधबार

‘हिम चितुवा’ शेर्पाको निधनप्रति काँग्रेसद्वारा दुःख व्यक्त

‘हिम चितुवा’ शेर्पाको निधनप्रति काँग्रेसद्वारा दुःख व्यक्त

काठमाडौं । ‘हिम चितुवा’ को उपनामले परिचित पर्वतारोही आङरिता शेर्पाको आज विहान भएको निधनप्रति नेपाली कांग्रेसले गहिरो दुःख व्यक्त गरेको छ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उनको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोकाकुल परिवारमा समवेदना प्रकट गरेका छन् ।

पछिल्लो पुस्ताका युवा एवं युवा पवर्तारोहीका लागि उनी सदैव साहस र प्रेरणाको प्रतिमूर्ति रहेको धारणा सभापति देउवाले व्यक्त गरेका छन् ।

 १० पटकसम्म विना अक्सिजन सगरमाथा आरोहण गरेका स्व शेर्पाको कीर्तिमान पर्वतारोहणको क्षेत्रमा सदैव स्मरणीय रहिरहने काँग्रेसले एक शोक विज्ञिप्तमार्फत जनाएको छ ।

 

salt training

कमेन्ट गर्नुहोस्